Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकलाई तालिम

Published on 2:32:00 AM //

जिल्ला शिक्षा कार्यालयको सहयोग र जुभुङ्· स्रोत केन्द्रको आयोजनामा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रवोधीकरण तालिम जुभु·मा सोमबार सम्पन्न भएको छ । कक्षा ४ को परिमार्जित पाठ्यपुस्तकको शिक्षण सिकाई कृयाकलापलाई पुनसंरचना गरी व्यवस्थित गर्न तालिम संचालन गरिएको श्रोत व्यक्ति श्रीराज खड्काले बताए । तालिममा बलिथुम, जुभु·, गौडाकोट र पराल्मी गाविसका १३ विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग