Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लामै डिजिटल ल्याब

Published on 3:45:00 AM //

सदरमुकाम तम्घासमा रङ्गिन  फोटो छपाईको लागि अत्याधुनिक प्रविधि सहितको डिजिटल कलर ल्याब खुलेको छ ।
जिल्लाका फोटो व्यवसायीहरू सहितको लगानीमा झण्डै ५० लाखको लागतमा ल्याब शुरू गरिएको ल्याब संचालक गोपाल थापाले बताए । उनका अनुसार ल्याबमा जिल्लाका अधिकांश फोटो व्यवसायीहरूको पनि लगानी छ । डिजिटल ल्याब अभावमा यस अघि व्यवसायीहरू रङ्गिन  फोटो छपाईका लागि बुटवल पुग्नुपर्ने बाध्यता थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग