Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वातावरण दिवसमा अन्तर्त्रिया

Published on 3:39:00 AM //

Gulmi Darshan
विश्व वातावरण दिवसको अवसरमा नेपाल पत्रकार महासंघ र परिकल्पना पहलले वातावरण सम्बन्धि अर्न्तक्रिया कार्यक्रम विहिवार सम्पन्न गरेको छ ।
जिविस, वन, भु-संरक्षण, खेलकुद विकास समिति लगायतको आर्थिक सहयोगमा भएको अर्न्तक्रियाका सहभागीहरूले तम्घासमा बढ्दो वातावरणीय प्रदुषणका बारेमा चिन्ता व्यक्त गरेका थिए । सहभागीहरूले तम्घासको अव्यवस्थित फोहोर, डम्पि· साइड, अव्यवस्थित नाली र डलको व्यवस्थापनमा बढी जोड दिएका थिए ।अर्न्तक्रियामा सदरमुकाममा र्सार्वजनिक शौचालय हुन नसक्दा आम र्सवसाधरणले व्यहोर्नु परेको सास्ती समाधानका लागि विभिन्न स्थानमा शौचालय निर्माणको पहल गर्नु पर्नेमा समेत जोड दिइएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग