Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुल निर्माण

Published on 9:57:00 PM //

सिर्जनशील सामुदायीक विकास केन्द्रले जिल्लाका जैसीथोक र नयाूगाउू गाविस जोड्न धरमबेशी खोलामा पुल निर्माण गरिदिएको छ ।
केन्द्रले १७ लाख ५० हजारको लागतमा झण्डै ३० मिटर लामो पुल निर्माण गरिदिएको हो । पुल निर्माण भएपछि दुइ गाविसका झण्डै ५ सय घरधुरीका परिवारलाई आवतजावतमा फाइदा पुगेको पुल निर्माण समितिका अध्यक्ष रूद्रबहादुर पुनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग