Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ हेर्नुस् त कस्तो बिजोग !

Published on 3:00:00 AM //

निर्माण गरेको आठ वर्षमै दर्लाम चौरमा रहेको ठाडढुंगा माविको पक्की भवन भत्किन थालेपछि भवनमा च्यापिने डरले विद्यार्थी चौरमा बसेर पढ्दै ।
०५८ सालमा गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजना (गार्डेप) को दस लाख र स्थानीय जनताको जनश्रमदान नौ लाख गरी कुल १९ लाखको लागतमा भवन निर्माण गरिएको थियो । हाल भवनको छत चर्किएर पानी चुहिने गरेको छ भने सिमेन्ट र छड छुट्टनि थालेका छन् । भवनको गाह्रोसमेत चर्किएर छियाछिया भएको छ । अधिकांश प्लास्टर पनि भत्किइसकेको छ । छत जतिबेला पनि ढल्न सक्ने र भत्किएर कुनै दुर्घटना नहोस् भनेर विद्यार्थीलाई बहिर चौरमा राखेर पढाउने गरिएको छ ।
फोटो: नयाँ पत्रीका

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग