Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले चार विद्यालय भत्किए

Published on 2:16:00 PM //

गगन्शिला खड्का

पहिरोले जिल्लाका चारवटा विद्यालय भवन पुरिएका छन् । नेटा गाविसमा रहेको तिखेचुली प्राथमिक विद्यालयको भवन, छापहिले गाविसमा रहेको सिद्ध प्राविको भवन र इस्मा रजस्थलमा रहेको देवीस्थान प्राविको भवन तथा दोहोली गाविसमा पनि एक विद्यालय क्षतिग्रस्त भएको छ ।

विद्यालयको मैदान निर्माणका लागि भन्दै डोजर लगाएपछि मुसीकोटको खसथोक निमाविको भवन पनि जोखिममा परेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग