Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२ सय २९ जनाद्वारा रगत परिक्षण

Published on 2:51:00 AM //

राष्ट्रिय ग्रामिण तथा सामुदायीक विकास केन्द्रले मुसिकोट गाविसमा संचालन गरेको निःशुल्क एचआईभी तथा यौन रोग परिक्षण शिविरमा २ सय २९ जनाले परिक्षण गराएका छन् ।
यौन रोगको तुलनामा एचआईभी परिक्षण गराउन अधिकांश छन् । केन्द्रका अनुसार शिविरमा श्रीमान विदेशमा भएका झण्डै १ सय ५० महिलाहरूले रगत परिक्षण गराएका थिए । दुइ दिने शिविरमा परिक्षण पश्चात फेला परेका यौनरोगीहरूको उपचार समेत गरिएको थियो ।
स्रोत: नयाँभावना राष्ट्रिय दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग