Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६७ विपन्नलाई बाख्रा

Published on 2:52:00 AM //

बम्घा गाविस वार्ड नं. १ र २ सम्पन्न संयुक्त वार्ड भेलाले दुवै वार्डमा रहेका माझी, दलित र विपन्न समुदायमा ६७ वटा बाख्रा निःशुल्क वितरण गर्ने निर्णय गरेको छ ।
विपन्नहरूको आर्थिक स्तर सुधारका लागि जिल्ला विकास समितिले उपलब्ध गराउने बाख्रा वितरणको लागि भेलाले दुइ वटा वार्डका ६७ परिवार छनोट गरेको हो । जिविसले यस वर्षविपन्न परिवारको आर्थिक स्तरमा सुधार पुर्‍याउने पैंचो कार्यक्रम अर्न्तगत बाख्रा वितरण गर्न ३ लाख अनुदान उपलब्ध गराएको छ ।
स्रोत: नयाँभावना राष्ट्रिय दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग