Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनियमितताको उजुरी

Published on 2:19:00 AM //

प्रधानाध्यापकले अनियमितता गरेको भन्दै लिम्घा गाविसको एकसिं माविको व्यवस्थापन समितिले जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएको छ ।
प्रधानाध्यापक घनश्याम ज्ञवालीले माध्यमिक विद्यालयको राहतकोटामा शिक्षक नियुक्ति गर्ने क्रममा आफु निकट व्यक्तिलाई नियुक्त गरेको, २ वर्षअघि अविभावकहरूले गठन गरेको विद्यालय व्यवस्थापन समितिलाई मान्यता नदिएको भन्दै व्याबस्थापन समिती सदस्य गंगामणी भण्डारी, लानोटला गाहार्,र् इन्द्र राना, मुना परीयार, आत्माराम ज्ञवालीले मंगलबार उजुरी दिएका हुन् । उनीहरूले अनियमितता गर्ने प्रधानाध्यापकलाई कार्वाहीको माग गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग