Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाईसीएल कृषि क्षेत्रमा ?

Published on 1:36:00 PM //

योङ कम्युनिस्ट लिगले व्यक्तिगत लगानीमा 'एक संगठन, एक उत्पादन' अभियान सञ्चालन गर्ने भएको छ । संगठनको आर्थिक स्रोत जुटाउन ग्रामीण क्षेत्रमा क्रियाशील कार्यकर्ताको जमिन उपयोग गर्दै कार्यकर्ताकै लगानीमा सामूहिक खेती गरेर आर्थिक संकलन अभियान गर्न लागेको हो । संगठनले बुधबार तम्घासमा पत्रकार सम्मेलन गरी कार्यकर्तालाई कुखुरा, बाख्रापालन, तरकारी, फलफूल खेतीलगायतमा लगानी गरी स्रोत बढाउने निर्णय गरेको जानकारी दिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग