Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धन्यबाद सम्पुर्ण मित्रहरुलाई, मेरो पनि शुभकामना !

Published on 2:28:00 PM //

गुल्मी दर्शनलाई दशैको शुभकामना पठाउनुहुने सम्पुर्ण शुभभचिन्तक मित्रहरुलाई धेरै धेरै धन्यबाद । गुल्मीदर्शनको इनबक्स भरी तपाईंहरुको शुभकामना थुप्रीदा पनि आफ्नै ब्यस्तताले तपाइलाई धन्यबाद पनि भन्न पाएको थिएन । फेरी पनि गुल्मीदर्शनका सम्पुर्ण मित्रहरुमा एक्मुष्ट रुपमा बडादशै २०६६ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै तपाइहरुबाट प्राप्त तर मलाई मन परेका केहि शुभकामना सन्देश हरु तपाइहरु माझ नै बाड्न चाहन्छु ।


प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, प्रचण्डपुत्र झै जडिया नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, केपी झै छुच्चो नहुनु, बिद्या झै चालु नहुनु, प्रदिप झै ठालु नहुनु, सुजाता झै बेश्या नहुनु,फोरम झैँ बिखण्डन कारी नहुनु, ने.बि.संघ झै ट्यापे नहुनु, वाइ.सी.एल. झै उददण्ड नहुनु, सेना झै भेडा नहुनु, युथफोर्स झै गुन्डा नहुनु, यहि छ मेरो सबै साथिहरूलाई गणतान्त्रिक नेपालको दोस्रो विजया दशमीको शुभकामना !


हजुरको घरमा धमिरा परोस्,
प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्,
मनमा अशान्ती छाओस्,
निन्द्रा नलागोस्,
ग्रलफेन्ड/श्रीमती पोइला जाओस्,
ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्,
सधै कलह छाओस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !!
यहि नै मेरो बिजया दशमी 2066 को मंगलमय शुभ कामना







घ्याम्पो भरी रक्सी होस्
निधार मा टिका होस् 
साथी भाई हरु सँग रमाइलो होस्
हात म एक्का trial होस्।
Happy Dashain


पानी खोज्दा बियर भेटियोस,
धार खोल्दा wine बगोस,
chicken खादा, साम्प्रो परोस,
mutton खादा, ह्यकुला परोस,
एही नै दशै को शुभकामना।


चङ्गा चेट, रमाइलो भेट
खसिको रेट, मासुको प्लेट
जुवाको खाल, चिउराको थाल
६६ साल दशै बब्बाल
Happy Dashain


ठुलाको आशिस,
सानाको माया,
दशैको रमझम
सधैं रही रहोस्।
Happy Dashain 2065




Tags:

1 comment

  1. विजया दशमीको हार्दिक मंगलमय शुभकामना । यो बडा दशै सँगै तपाइको जीवन सुख शान्ती र सम्बृद्धिले झलमल्ल होस

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग