Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरायमा झुमिए गुल्मेली

Published on 12:34:00 AM //


गुल्मेली संम्पक समाजले शनिवार बुटवलमा सराय नाच पर््रदशन गरेको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, स्थानिय बिकास अधिकारी टिकाराम घिमिरे, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक जीवलाल चुदाली, घरेलु कार्यालय रूपन्देहीका प्रमुख तारा प्रसाद भट्टर्राई सराय नाच हर्ेन जुटेका थिए ।


सरायको नेतृत्व कृष्ण प्रसाद भण्डारीले गरेका थिए । सरायमा बिभिन्न सरकारी कार्यालयका अधिकृतहरू देखि लिएर विसिष्ट व्यक्तित्वहरू रमाएका थिए । हातमा खुडा नचाउदै झुमेका गुल्मेलीहरूले संस्कृतीको जर्गेना गर्न बुटवलमा सराय नाच राखेका हुन । नौमति पञ्चेवाजामा रमाएका उनिहरूले गीत समेत प्रस्तुत गरेका थिए । ँसराय खेल्ने दिन आजै हो । कति दिन भो म एक्लै तड्पेको भेट्ने हैन र ’ जस्ता रमाइला गीतमा युवायुवतिहरू समेत झुमेका थिए ।




Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग