Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा रेसुङ्गा

Published on 3:38:00 PM //

 रेसुंगा विकास बैंकले गुल्मीको शान्तिपुरमा शाखा विस्तार गरी कारोबार थालेको छ । सो शाखा दोस्रो हो । बैंक शाखा उद्घाटन समाजसेवी झपटमान श्रेष्ठले गरेका थिए । पहिलो दिनमै १५० ले खाता खोलेको बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा खैरेनी, सिमलटारी र मजुवा लगायतका अन्य थुप्रै स्थानमा  पनि शाखा विस्तार गर्ने तयारी थालेको बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग