Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देउसी भैलोको रकम शौचालय निर्माणमा

Published on 2:37:00 AM //

गाउ“मा शौचालय नभएपछि युवाहरूले आफुहरूले भैलो खेलेर जुटाएको पैसा गाउ“का विपन्न परिवारका घरमा शौचालय निर्माणमा खर्च गर्ने भएका छन् ।
तिहारमा भैलो खेलेर जुटाएको पैसा युवा जागरण क्लबले बलिथुम गाविसको वाड नं. ५ र ७ का विपन्न परिवारका घरहरूमा शौचालय निर्माणमा सहयोग गर्ने निर्ण्र्ाागरेको क्लबका सल्लाहकार हिरासिंह र्सर्तु·ीले बताए । यस वर्षो देउसी भैलोबाट संकलन भएको २५ हजार रकममा क्लबले २० हजार थप गरी ४५ हजार शौचालय निर्माणमा खर्च गरिने क्लबले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग