Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारलाई धम्क्याउने प्रधानाध्यापकले माफी मागे

Published on 2:36:00 AM //


गगनशिला खड्का
समाचारको विषयमा रेडियो रेसुङ्गाका समाचार प्रमुख भरत पाण्डेलाई फोनमार्फत धम्की दिनेसर्वहित प्राविका प्रधानाध्यापक केशव रायमाझीले गल्ती स्विाकार गरी रेडियो रेसुङ्गा समक्ष माफी मागेकाछन्  रेडियो रेसुङ्गाले शिक्षक खसीबोका विक्रीमा भन्ने समाचार प्रसारण नगरेपनि आफूले आबेगमा आएरधम्क्याउनु गलत काम भएको भन्दै उनले माफी मागेका हुन् 
उनले आफूले धम्क्याउनु गल्ती भएको भन्दै आगामी दिनमा कसैलाई नधम्क्याउने प्रतिवद्धता समेत व्यक्तगरेका छन्  गएराती एक बजेसम्म वामीमा भएको सर्बपक्षीय छलफलमा उनले आफ्नो गल्ती स्विकारगरेका हुन्  प्र  रायमाझीले असोज २६ गते विहान पाण्डेको मोवाईलमा फोन गरी आफूहरु कोत पर्व,भण्डारखालपर्वअलौपर्वका नाईकेहरुको सन्तान भएकोले जे पनि गर्न सक्ने भन्दै धम्की दिएका थिए 
यसैविच स्थानीय सहयात्री साप्ताहिकमा ०६६ भदौ २९ गते  गोरखापत्र राष्ट्रिय दैनिकमा असोज  गतेप्रकाशित भएको समाचारको विषयमा पनि दुवै पक्षले कमी कमजोरी स्विार गरी शिक्षहरुले आन्दोलन फिर्तालिएका छन्  सहयात्री साप्ताहिक  गोरखापत्रमा समाचार सम्प्रेषण गर्दा स्थानिय समाचारदाताको केही त्रुटीभएको  पत्रिकाले प्रकाशित गर्दा केही बढाईचढाई गरेको कुरा स्विकार गरी आगामी दिनमा पुष्टी हुनेसमाचार मात्र सम्प्रेषण गर्ने सहमति भएको   शिक्षकहरुले पनि आफ्नो पेशाप्रति जिम्मेबार हुने ,शिक्षकहरुले गरीरहेको आन्दोलन फिर्ता गर्ने  सहमति भएको   त्यसैगरी आगामी दिनमा शिक्षकहरुलेप्रतिकृया दिँदा कानुनि रुपमा प्रतिकृया दिनुपर्ने  स्थानिय समाचारदाताले निश्पक्ष रुपमा समाचार सम्प्रेषणगर्ने सहमति भएको  
छलफलमा  पत्रकार महासंघ गुल्मीका अध्यक्ष जनार्दन घिमीरेउपाध्यक्ष नवराज भुसालरेडियो रेसुङ्गाकास्टेशन मेनेजर मदन खनालशिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारीसचिव हिरा सराङ्गकोटी,मानवअधिकार सचेतन संस्थाका अध्यक्ष हरी प्रसाद पोखरेल,नेपाल शिक्षक संगठनका उपाध्यक्ष ज्ञानहरीसापकोटाअखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य खुम बहादुर थापा  स्थानिय राजनितीक दलहरुतथा सम्बन्धित शिक्षकहरुको सहभागीता रहेको थियो 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग