Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हार्दिक श्रद्दान्जली

Published on 2:45:00 PM //

मेरो पुज्यनीय हजुरबुवा श्री शेर बहादुर काउचा स्वर्गारोहण हुनुभएको आज १३ औँ दिनको पुण्य तिथिमा दिवङ्गत आत्माको चिर शान्तिको लागि परमेश्वरसँग प्रार्थना गर्दै हार्दिक श्रद्दान्जली अर्पण गर्दछु । यस दु:खद घडीमा हामीप्रती सदभाव, सहानुभुती एंव समबेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, इष्टमित्र, नाता-कुटुम्ब एंव समस्त शुभचिन्तकहरु प्रती हार्दिक आभार प्रकट गर्दछु ।


नाती
सन्जु काउछा मगर
तथा

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग