Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फरार रहेका अभियुक्तको प्रहरीबाट खोजतलास

Published on 3:41:00 AM //

आफ्नै ५९ बर्षीया आमा स्थानी समैलाई धारिलो हतियार प्रहार गरी फरार रहेका गुल्मी जिल्ला सिमिचौर–९ बस्ने २२ बर्षीय हुमबहादुर समैको प्रहरीले खोजतलास गरिरहेको छ । अभियुक्तले पुस २६ गते विहान आमालाई हसियाले शरीरको विभिन्न भागमा काटी गम्भीर घाइते बनाएकोले उपचारको लागि पाल्पा अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग