Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजुवामा फेरी अर्को बैंक

Published on 4:07:00 AM //

तुराङ गाविसको मजुवा बजारमा रेसुङ्गा बिकास बैंक खुलेको एक हप्ता नबित्दै गुल्मी विकास बैंकले पनि शाखा विस्तार गरेको छ । शाखाको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले शुक्रवार उद्घाटन गरे । एक महिनाअघि तम्घासमा प्रधान कार्यालय स्थापना गरेको बैंकले मजुवामा पहिलो शाखा विस्तार गरेको हो । किष्ट र लक्ष्मी बैंकसँग सहकार्य गरेको यस बैंकले बालबालिकाहरुको सुरक्षित भविष्यका लागि बाल खुत्रुके बचत योजना ल्याएकोे छ ।
स्रोत: कान्तिपुर दैनिक

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग