Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्याब्सन गुल्मीमा भलामी

Published on 11:21:00 PM //

भरत पाण्डे
निजी तथा आवासिय बिद्यालयहरुको संगठन प्याब्सन गुल्मीको चौथो जिल्ला अधिबेशन आज तम्घासमा सम्पन्न भएको छ । अधिबेशनले श्रीप्रशाद भलामीको अध्यक्षतामा सात सदस्यीय प्याब्सन जिल्ला समितीको गठन गरेको छ । समितीको सचिबमा फर्शुराम ज्ञवालि, कोषाध्यक्षमा अर्जुन आचार्य, र सदस्यहरुमा भेष बहादुर थापा, भिमकान्त भट्टराई, हरिलाल उपाध्याय र बिमल गैर्हे रहनुभएको छ । सम्मेलनले दान बहादुर केसीको संयोजकत्वमा खेमराज निरौला, ठाकुर पाण्डे, रामचन्द्र घिमिरे रहेको सल्लहकार समिती समेटा गठन गरेको छ । कार्यक्रम दान बहादुर केसिको अध्यक्षता र अर्जुन आचार्यको सन्चालनअंा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग