Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छड्केमा ३२ कर्मचारी

Published on 3:13:00 PM //

सरकारी एवं संस्थानहरूमा विहिवार गरिएको छड्केमा ६ अधिकृत सहित ३२ कर्मचारी अनुपस्थित भेटिएका छन् ।
जिल्ला प्रशासन कार्यालयका नासु यज्ञ पन्थीले एक वर्षो बिचमा कार्यालयहरूमा छड्के नगरिएकाले विहिवार गरिएको जिल्ला स्थित सबै सरकारी कार्यालय र संस्थानहरूमा छड्के गरिएकोमा ३२ अनुपस्थित रहेको बताए ।प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालका अनुसार छड्केमा पर्नेमा शिक्षा कार्यालयका ४ अधिकृत सहित ६, विद्युत प्राधिकरणका ६, प्राविधिक कार्यालयका ३ र नापी कार्यालयका ३ सहित १९ सहायक स्तर र शिक्षा कार्यालयका ३ सहित कार्यालय सहयोगी ७ अनुपस्थित भेटिएका हुन् ।
कार्यालयहरूमा कर्मचारीहरू समयमै उपस्थित नहुने गुनासो र्सवसाधरणबाट बढेपछि छड्के गरिएको अर्यालले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग