Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालअधिकार समूह पुनर्गठन

Published on 2:05:00 PM //

हीरा कुँवर
इन्सेक आवद्ध संस्था मानवअधिकार सचेतन संस्था नेपाल, गुल्मीको पहलमा रून्खा दह उच्च माविमा बालअधिकार सचेतना समूहको पुनर्गठन भएको छ । नवगठित समूहको अध्यक्षमा सिर्द्धार्थ अर्याल,उपाध्यक्ष भीममाया पुँवारे, सचिव सुनिता अधिकारी,सहसचिव बालसिंह विक, कोषाध्यक्ष शिक्षा थापा, सदस्यहरूमा कमला सुवेदी, गणेश टण्डन,उदीप पुवारे, दुर्गा भण्डारी रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष हर्रि्रसाद पोखरेलले बालअधिकारको विषयमा प्रशिक्षण दिएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग