Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायीक रेडियो दगातुम्डाँडाले थाल्यो परिक्षण प्रसारण

Published on 7:16:00 PM //

कृष्ण प्रसाद पाण्डे, तम्घास
"समुदायको पौरख, दगातुम्डाँडाको गौरव", सामुदायीक रेडियो दगातुम्डाँडा १०४ MHZले आफनो परिक्षण प्रसारण यहि मिति २०६६ माघ २६ गते देखि सुरु गरेको छ । छिमेकी जिल्ला बाग्लुङको दगातुम्डाँडा गाविसस्थित स्थानिय श्री त्रिभुन माध्यमिक विधालयको कक्षा १०मा अध्ययनरत विधार्थी दिनेश बलामी थापाले आफूले बनाएका हुन । उक्त एफ.एमको क्षमता करिब 50W रहेको छ । उक्त एफ.एमको आवाज आसपास गाविसमा सजिलै सँग सुन्न सकिन्छ । हाल उक्त रेडियोले विहान ६ बजे देखि राति १० बजेसम्म साचालन गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग