Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली सर्म्पर्क समाजद्वारा वनभोज

Published on 3:09:00 AM //

गुल्मेली सम्पर्क समाज रुपन्देहिले आफ्नो बाषिर्क कार्यक्रम अन्तरगत आज शंकरनगरको वनवाटिकामा विविध कार्यक्रमका साथ वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अवसरमा ४० भन्दा वढिले समाजको आजीवन सदस्यता लिएका छन। आजीवन सदस्यहरुलाई प्रमुख अतिथी नवलपरासीका प्रमुख जिल्ला अधिकारी वालकृष्ण पन्थी, रुपन्देहिका स्थानीय विकास अधिकारी ताराबहादुर कार्की, समाजका अध्यक्ष हिराबहादुर भलामीले टिका लगाएर सदस्यताको प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग