Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दण्डहीनता अन्त्यको माग गर्दै सभामुखलाई ज्ञापनपत्र

Published on 3:41:00 PM //

हिरा कुँवर
देशमा बढ्दै गएको दण्दहीनता अन्त्यको माग गर्दै नेपाल नागरिक समाज गुल्मीले ०६६ फागुन २७ गते सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालमार्फत बुझाइएको उक्त ज्ञापन पत्रमा देशभित्र मानवअधिकार उल्लङ्घनका घटनामा बृद्धि भएपनि दोषीमाथि कारवाही हुन नसक्दा दण्डहीनताले प्रश्रय पाइरहेको उल्लेख नागरिकलाई सरकारले पूर्णतया सुरक्षाको ग्यारेण्टी गर्न नसकेकोले समाजले सरकारलाई सुरक्षाप्रति जिम्मेवार बन्न आग्रहसमेत गरेको नागरिक समाजका जिल्ला अध्यक्ष गुणनिधि शर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जिल्लास्थित मानवअधिकारवादी सङ्घसंस्था तथा पत्रकार महासङ्घले ऐक्यवद्धता जनाएको

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग