Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिमिचौरमा भिषण आगलागि

Published on 12:56:00 PM //

तारा भुषाल
गुल्मी जिल्लाको सिमिचौर गाविसमा गए रातिदेखि भिषण आगलागि भएको छ । सदरमुकाम स“गै जोडिएको सिमिचौर गाविस पा“च स्थित विहिचौर सामुदायीक वनमा गएराति एक वजेदेखि आगलागि भएको हो । आगो निभाउनका लागि रातिदेखि नै स्थानीयवासी र प्रहरीहरु खटिए पनि सो आगोलागि अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो निभाउनकालागि अहिले कालीदत्त गुल्मवाट नेपाली सेनाहरु आगो निभाउनका थप मद्दतकालागि उक्त ठाउ“तर्फ जा“दै छन् ।
सुख्खा यामको सुरुवातसँगै अहिले गुल्मीका जंगeलहरुमा डढेलो लाग्ने क्रम बढेरहेको छ । यस अघी जिल्लाकै हस्तिचौर, आँपचौर, अर्खले, रेसुङ्गा लगायतका क्षेत्रहरुमा आगोले क्षती पुर्‍यईसकेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग