Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हर्दीनेटाको आगलागी नियन्त्रणमा, मुसिकोट र पौँदी अमराइको भएन

Published on 3:29:00 AM //

हर्दिनेटा गाविसमा लागेको आगो मंगलवार दिउसो देखी नियन्त्रणमा आएको छ । तम्घासस्थित कालिदत्त गुल्म, जिल्ला बन कार्यालय र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । तर मुसिकोट र पौदीअमराई गाविसको श्रृङ्गेश्वर सामुदायीक बनमा सोमबारदेखि लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन । इश्मा सैनिक पोष्टबाट खटिएका सैनिक जवानहरु र स्थानीय बासिन्दाले आगो नियन्त्रणको प्रयास गरेपनि भिर क्षेत्र भएकाले समस्या भएको कालिदत्त गुल्मका सेनानी खन्नुमुन्ना राईले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग