Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पठनपाठन ठप्प

Published on 6:10:00 PM //

शुल्क वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले गरेको निजी स्कुल बन्द घोषणाले सोमबार पनि गुल्मीका निजी विद्यालयको पठनपाठन ठप्प छन् ।

बन्दका कारण जिल्लाका कुनै पनि निजी विद्यालय खुलेनन् । सरकारी विद्यालय भने खुले । विद्यालय नखुलेपछि झन्डै १० हजार विद्यार्थीको पठनपाठन अबरुद्ध भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग