Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा करेन्ट लगाउने पक्राउ

Published on 5:47:00 PM //

खोलामा करेन्ट लगाएर माछा मार्दै गरेका ४ जनालाई इलाका प्रहरी रिडीले पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार करेन्ट लगाएर रिडी खोलामा माछा मार्दै गरेका रुरुका उत्तम गाह, नारायण भट्टराई, शिव गुरुङ र पाल्पा अर्गलीका कृष्ण रणपाललाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि जलचर संरक्षण ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग