Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायीक बन अध्यक्षमा पुनः ठकुरी

Published on 8:44:00 PM //

सामुदायीक वन उपभोक्ता महासंघको तेस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः राममल्ल ठकुरीलाई निर्विरोध निर्वाचित गरेको छ ।
चार वर्षका लागि शनिवार निर्वाचित समितिमा कमला शर्मा उपाध्यक्ष, देवी कु“वर महासचिव, विष्णु पौडेल सचिव, लक्ष्मी ज्ञवाली कोषाध्यक्ष सहित १९ सदस्य निर्वाचित भएका छन् । त्यस्तै अधिवेशनले केन्द्रिय महाधिवेशनका लागि ठाकुर भण्डारी, दधिराम शर्मा सहित ८ जनालाई निर्वाचित गरेको अध्यक्ष ठकुरीले बताए । जिल्लामा ३ सय ५३ सामुदायीक बन छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग