Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

असहाय र अपाङ्गका लागि अक्षयकोष

Published on 2:09:00 PM //

समाजसेवी नन्दराम भुसालले तम्घास स्थित महेन्द्र उच्च माध्यामिक विद्यालयमा अध्ययनरत असहाय र अपाङ्ग विद्यार्थीहरूका लागि असहाय अपाङ्ग छात्रबृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् । आफुले अध्ययन गरेको विद्यालयको ५७ औं वाषिर्कोत्सवको अवसर पारेर भुसालले चिन्तामणि निमकला नन्दराम भुसाल प्रतिष्ठानका नामबाट १ लाख ५५ हजार रूपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । अक्षयकोषको ब्याजबाट आउने रकमले प्रत्येक वर्ष ४ जना असहाय र अपाङ्ग विद्यार्थीहरूका लागि छात्रबृत्ति उपलब्ध गराईने भुसालले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग