Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाको शव फेला

Published on 3:10:00 PM //

पी एम मगर गुल्मी
गुल्मी जिल्लाको वडिघाट खोलामा आज विहान एक अधवैसे महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।

अन्दाजी ४० वर्षकी रातो साडी लगाएकी उक्त महिलाको शव आज विहान गुल्मीको कुर्घा गाविस स्थित भुवाचिदी वजार नजिकैको वडीघाट खोलाको किनारमा फेला परेको हो । स्थानीयवासीले खोलामा नुहाउन जाने क्रममा शव फेला पारेका हुन् । उक्त महिलाको सनाखत हुन नसकेको स्थानीय ज्ञानहरी सापकोटाले जानकारी दिनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग