Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विहेभोज खाएर फर्कदा ज्यान गयो

Published on 1:27:00 AM //

गुल्मीको हँसरा गाविसमा सोमवार बिहान एक व्यक्तिको शव कुलोमा डुबिरहेको अवस्थामा फेला परेको छ ।

गुल्मीको जोहाँब्ग गाविस-४ स्थित गोर्खाली भन्ने ६१ वर्षीय डिल बहादुर विश्वकर्माको शव सोमवार विहान कुलोमा फेला परेको हो ।
उनी आइतबार पाल्पामा भतिजाको बिहेभोज खाई फर्किने क्रममा हँसरा गाविसस्थित छत्तिवनको कुलोमा मृत अवस्थामा स्थानीयबासीले फेला पारेका थिए ।
घटनाको प्रकृति हेर्दा अत्यधिक मदिरासेवनका कारण उनको आईतवार राती नै मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

धौलाश्रीबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग