Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पठनपाठनमा समस्या

Published on 4:29:00 PM //

आइतबार राती आएको हावाहुरीले गुल्मी जिल्लाको दिब्रुङ गाविसमा रहेको शारदा माध्यमिक विद्यालयको छाना उडाउँदा विद्यालय संचालन गर्न समस्या परेको छ ।

विद्यालयको छाना मर्मत नगरेसम्म पठन पाठन गर्न समस्या हुने विद्यालय स्रोतले जनाएको छ ।
आईतबार राती एक्कासी आएको हावाहुरीले विद्यालयको छाना उडाउनुका साथै नजिकै रहेको एक होटलको समेत छाना उडाएको छ भने दिब्रुङ गाविसमा रहेको विद्युतको ट्रान्समिटरमा क्षती पुर्याउदा त्यस क्षेत्रको विद्युत सेवा समेत बन्द भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग