Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुक्ति समाजमा नयाँ समिति

Published on 1:10:00 AM //

नेपाल उत्पीडित जातीय मुक्ति समाजको पाँचांै जिल्ला सम्मेलनले दलबहादुर विश्वकर्माको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ ।

समिति उपाध्यक्षमा छविलाल विश्वकर्मा, सचिव धनेन्द्र विश्वकर्मा, सहसचिव कमला विश्वकर्मा, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मालाई निर्वाचित गरेको हो । अधिवेशनले महिलाबाट ६ जना, भुगोलबाट १३, खुलाबाट १० र ४ मनोनीतसहित ३७ जनाको जिल्ला कार्य समिति निर्वाचित गरिएको अध्यक्ष विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । सम्मेलनपछिको पहिलो बैठकले ठाकुर विश्वकर्माको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
कान्तिपुर दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग