Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब चौथो बर्षमा.....

Published on 3:10:00 AM //

अस्ती भर्खर जस्तो लाग्छ यो ब्लगले जन्म लिएको । समय बित्न कती नै बेर लाग्दो रहेछ र ? आदर्णीय पाठक महानुभावहरु तपाईंकै माया-ममता, साथ-सहयोग र हौसला अनी उत्प्रेरणाले गर्दा गुल्मीन्युज यही जुलाई महिना देखी सफलता पूर्वक तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्दै छ भन्ने जानकारी गराउन पाँउदा गर्वले छाती फुलेको छ । २००७को जुलाई १५ तारिखमा ब्लगरमा दर्ता भई निरन्तर रुपमा ताजा-ताजा ब्लगहरु पस्कदै आउने क्रममा तीन बर्ष बितेको पत्तै भएनछ । यी बितेका तीन बर्षका भोगाइहरु समेटेर छिट्टै एउटा छुट्टै ब्लग लेख्नेछु । तपाईंहरु पनि यसै अवसरमा गुल्मीन्युजलाई शुभकामना, सल्लाह-सुझाब, गुल्मीन्युजसँगका तपाईंका अनुभवहरु तथा अन्य रचनाहरु gulmidarshan@gmail.com मा पठाउन सक्नुहुनेछ ।

सन्जु काउछा मगर
गुल्मीन्युज डट कम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग