Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाजको वाषिर्क भेटघाट तयारी

Published on 3:54:00 PM //

गुल्मी जिल्ला समाज यूकेले आगामी जुलाई २५ तारिखका दिन चौथो वाषिर्क भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको छ ।

गत जुलाई ४ तारिखका दिन फार्नबरोस्थित बिजिडब्लुएस्को गोर्खा भवनमा आयोजित बैठकले ओकफार्म कम्युनिटी सेन्टरमा सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।
समाजका अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा भएको सो बैठकले आफ्नो कला, संस्कृति जगेर्नाकालागि विशेष कार्यक्रममा प्रथम नौमति बाजा प्रस्तुत गर्दै गुल्मेली भजन, चुट्का लोक दोहोरी, सालैजोका साथै भलिवल प्रतियोगिता, म्युजिकल चेयर र अन्य मनोरञ्जनात्मक कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने निर्णय गर्‍यो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग