Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनेरास्ववियु कान्त्रिकारीको कमिटी गठन

Published on 11:53:00 AM //

सीता भण्डारी , गुल्मी
एकीकृत नेकपा माओवादीको बिद्याथी सगंठन अनेरास्ववियु कान्त्रिकारीले ठाढु‹ा माध्यमिक बिद्यालय दर्लामचौर गुल्मीमा मुल इकाई कमिटी गठन गरेको छ ।उक्त बिद्यालय कक्षा दशमा अध्यानरत यादव अर्यालको अध्यक्षतामा २७ सदस्य मुलर् इकाई कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्ष त्रयमा शुनिल नेपाली , अजिता परियार, तकमान बिश्वकर्मा , सचिव शिबलाल बिश्वकर्मा , सह-सचिव यमराज नेपाली , बोषाध्यक्ष राम बहादुर मुखिया सह-कोषाध्यक्ष मन बहादुर अधिकारी सहित २७ सदस्यीय रहेका छन ।
उक्त कमिटी अखिल कान्त्रिकारीका जिल्ला अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्थ्यता, शिक्षक सगंठनका जिल्ला सदस्य हरि प्रसाद पन्थ, र वाईसिएलका जिल्ला सदस्य सुवास महतको आतिथ्यतामा मुल कमिटीको गठन भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग