Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीज गीत प्रतीयोगिता सम्पन्न (फोटो फिचर)

Published on 7:20:00 PM //

हिन्दू महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर सदाबहार युवा क्लब, बलिथुम+ तुराङ्ले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगीता ॠषि पञ्चमिको दिन सम्पन्न भएको छ ।
 कार्यक्रममा सहभागेए टिम मध्य हिमालयन युवा क्लब, बलिथुमले प्रथम स्थान हासिल गरेको थियो भने पोलारिस आवासिय माबी, मजुवा र भुवाचिदी महिला समुह, कुर्घाले क्रमस दोश्रो र तेस्रो स्थान हासिल गरेका थिए । त्यसैगरी हिमालयन युवा क्लबकी पूजा माच्कोटीले उत्कृष्ट नाचको पुरस्कार हात पारेको थीईन, सर्बोत्कृष्ट नाचको  पुरस्कार भने भुवाचिदी महिला समुहकी मैना गौतमले हात पारेकी थिईन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग