Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक संस्थाका सदस्यहरूका लागि मानवअधिकार तालिम शुरु

Published on 1:27:00 PM //

नरेश भण्डारी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकजिल्ला कार्यालयद्धारा सामुदायिक संस्थाका सदस्यहरूका लागिआयोजित आधारभूत मानवअधिकार तालिम ०६७ कात्तिक १२ गतेदेखि सिमिचौर गाविसमा शुरु भयो 

तीनदिन सम्म सञ्चालन हुने उक्त तालिमको सिमिचौर गाविस सचिव कमल पाण्डे उद्घाटन गर्दै समुदायमामानवअधिकार सम्बन्धी सचेतना पुर्‍याउनु प्रशंसनीय कार्य भएको बताउँदै यस अभियानलाई निरन्तरतादिनु पर्नेमा जोड दिए 

इन्सेकले आर्थिक वर्ष ०६७/०६८ देखि सञ्चालन गरेको मानवअधिकार शिक्षा कार्यक्रम अन्तरगत उक्तगाविसस्थित समुदायका सदस्यहरूलाई मानवअधिकार तालिम सञ्चालन गरिएको इन्सेकका जिल्लासंयोजक यज्ञप्रसाद भुसालले बताए 

तालिममा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालइन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारी, असलशासन जिल्ला समन्वय समितिका मधु आचार्य  इन्सेकका स्थानीय सहजकर्ता शान्ता पोखरेलआधारभुत मानवअधिकारका विषयमा सहजीकरण गरेका छन्  तालिममा सिमिचौर गाविसका  वटावडाका ३० जना सहभागी रहेका छन्  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग