Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सम्पर्क समिति कोरियाको साधारण सभा सम्पन्न

Published on 2:19:00 AM //

बिनोद पौडेल
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको ५ औ साधारण सभा सम्पन्न भएको छ । महामिम नेपाली राजदुत कमल प्रसाद कोइरालाको प्रमुख आथित्यमा  सम्पन्न सभामा गुल्मी सम्पर्क समितिका भलिबल खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्य समितिमा अध्यक्ष गान्धीब सुबेदी, सचिब गुरु भुसाल र कोषाध्यक्षमा सुस्मा शाही रहनु भएको छ ।
गुल्मी सम्पर्क समितिले आउंदो सलनालको  अवसरमा २०११ फेब्रुअरी ४ का दिन रेसुङ्गा कप २०११ भलिबल प्रतियोगिता तथा चिट्टा कार्यक्रम र स्थानीय   कलाकारहरुबाट बेजोड साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने संस्थाद्वारा जनाइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग