Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अरीँगाललको टोकाईबाट मृत्यू

Published on 6:00:00 PM //

गगनशिला खड्का
अरीङ्गालको टोकाईबाट गुल्मीको अग्लुङ्गमा एक बालीकाको ज्यान गएको छ ।
प्यूठान संग सिमाना जोडीएको पश्चिमी विकट गाविस अग्लुङ्ग ६ रगुवा निवासी बुजमान चन्दकी छोरी गीता चन्दको अरीङ्गालको टोकाईबाट मृत्यू भएको हो । घर नजिकैको बनमा दाउरा खोज्न गएको बेला अरीङ्गालले टोकेर विरामी परेकी चन्दको घरेलु उपचार गर्दागर्दै मृत्यू भएको आफन्तले बताएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग