Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनुगमन कार्यक्रम सम्पन्न

Published on 5:04:00 AM //

दिगाम गाविस वडा नम्बर ७, ८, र ९ अन्तर्गत पर्ने सिद्धबाबा सामुदायिक वन उपभोक्ता समूहका घरघरमा गरिएको अनुगमन कार्य मंगलबार सम्पन्न भएको छ ।


रिडी रेञ्ज पोष्टका प्राविधिक बाबुराम खनाल र रिम बहादुर कार्की तथा वन उपभोक्ता समितिका पदाधिकारी लगायत २५ जनाको टोलीले अनुगमन गरेको थियो । अनुगमन टोलीले वनको हालको अवस्थाको बारेमा जानकारी लिंदै संरक्षण गर्न समेत आग्रह गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग