Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चार दिनदेखि तीन बालक बेपत्ता

Published on 11:44:00 AM //

गुल्मीको दोहोली गाविसका तीन वालक गत तीनदेखि घरवाट वेपत्ता भएका छन् ।
दोहोली गाविस वार्ड नं ७ चैंयाँ निवासी दरवहादुर वस्नेतका ११ वर्षिय छोरा तीलवहादुर वस्नेत धनवहादुर वस्नेतका १६ वर्षीय छोरा चित्रवहादुर वस्नेत र तिलक वस्नेतका १३ वर्षीय छोरा मानवहादुर वस्नेत कार्तिक २८ गते साँझदेखि घरवाट वेपत्ता भएका हुन् । खोजतलासका लागि विभिन्न स्थान नातेदार हुँदै आज वालकका अभिभावकहरु सदरमुकाम तमघासमा आईपुगेका छन् । चार दिन बित्दा समेत बालकहरुको अवस्था अज्ञात रहेकाले वालकको खोजी गरिदिन परिवार जनाले संवन्धित निकाय एवं सचारकमीहरु समक्ष आग्रह गरेका छन । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग