Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ चिन्नुस्- ११

Published on 3:39:00 AM //

तल तस्बिरमा के देखाइएको छ झट्ट अनुमान लगाउन गाह्रो छ है? भिट्टामा टँसिएर रहेको, लसुन बारीसँग जोडीएको अनी दुई वटा प्वाल पनि छ फेरी मान्छेले नै बनाएको रैछ सिमेन्ट लगाएर । साँच्ची के चाँही होला त त्यो ? कहाँ होला? कस्ले बनाएको होला? कहिले बनाएको होला?  लौ तपाईंहरुको लागि राम्रै चुनौती भयो यसपाली भने ।
अनुमान लगाएर आफ्नो जवाफ तल रहेको कमेन्ट बक्समा लेख्नुहोला । सही जवाफ पठाउने मित्रहरुको नाम र ठेगाना गुल्मी न्युजमा प्रकाशित गरिनेछ । तस्बिर उपलब्ध गराइदिनुभएकोमा बसन्त भण्डारी ज्यूलाई धेरै धेरै धन्यवाद ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग