Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"भावपूर्ण श्रद्धाञ्जली"

Published on 3:30:00 PM //

अनित्य चोला भोली के होला
सत्गुण र नैतिकताले भरिएको झोला
छोडेर गयौ "स्मरण" अवश्य होला।।।

हाम्रा आदरणिय गुरू तथा श्री ज्ञानोदय उच्च मा.वि. तुराङ्गका प्रधानाध्यापक स्वर्गिय श्री दुर्गबहादुर बस्नेतको मिति २०६७ साल कार्तिक २५ गते भएको असामयिक निधनले गुल्मी जिल्लाले शैक्षिक, सामाजिक तथा वौद्धिक क्षेत्रमा अपूर्णनिय अभिभावकत्व गुमाएको छ। यस दुःखद परिस्थितिमा खाडी राष्ट्र दोहा-कतारमा रहेका गुल्मेलीहरूको छाता संस्था "गुल्मी सेवा समाज" दोहा-कतारको तर्फबाट १३औं पुण्यतिथिका अवसरमा उहाँको आत्माको चीर-शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून भन्ने कामनाका साथ "हार्द्धिक समवेदना" व्यक्त गर्दछौं।

द्रोण बहादुर बस्नेत, अध्यक्ष 
तथा 
गुल्मी सेवा समाज परिवार
दोहा, कतार

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग