Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हार्दिक श्रद्दान्जली

Published on 7:28:00 PM //

फोटोहरु: लक्ष्मी गौतम/ मजुवा

तुराङ १ मजुवा स्थित ज्ञानोदय उच्च माबीका प्रधानाध्यापक दुर्गा बहादुर बस्नेतको आज बिहान असमयीक निधन भएको छ । आज बिहान कारीब ११:४५ तिर घरबाट स्कुल आउने क्रममा उहाको बाटोमै निधन भएको थियो । उहाँको पार्थिब शरीरलाई आज दिनभरी ज्ञानोदय उच्च माबिको प्रङ्गणमा श्रद्दान्जलीको लागि राखिएको थियो ।
उँहाको निधनबाट हामी मर्माहित भएका छौँ । गुल्मीन्युज उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दछ साथै यस दु:खद घडीमा ईश्वरले शोक-सन्तप्त परिवारप्रती धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भन्ने कामना गर्दछु ।
फोटोहरु हेर्न भित्र आउनुस् 



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग