Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामाजिक परिचालन तालिम सम्पन्न

Published on 6:47:00 AM //

 गगनशिला खड्का
जिल्ला विकास समिति, गुल्मीको आयोजनामा गत चार दिनदेखि तम्घासमा सञ्चालित आधारभुत सामाजिक परिचालन तालिम सम्पन्न भएको छ ।
तालिम समारोहमा समापन कार्यक्रमका अध्यक्ष एवं स्थानीय विकास अधिकारी दिपेन्द्र राज पौडेलले मन्तव्य प्रकट गर्नुभएको थियो
भने इन्दिरा चन्द, राजेन्द्र पन्थी, हिरा ए.सी., चन्द्रमणी सापकोटा, भक्तिराम मरासिनि, गणेश श्रीपाली, तथा गणेश विश्वकर्माले मन्तव्य राख्नुभएको थियो । कुल १९ जना सहभागी रहेको तालिमको सहजीकरण चन्द्रमणी सापकोटा, हिरा ए.सि., लोकनाथ आचार्य, द्यातानन्द भुसाल र
छविलाल विश्वकर्माले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग