Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकार मैत्री योजना निर्माण बैठक

Published on 2:52:00 AM //

 अनौपचारिक क्षेत्र सेवाकेन्द्र जिल्ला कार्यालय गुल्मीको आयोजनामा समावेशी योजना तर्जुमा विषयक अन्तरकृया कार्यक्रम अर्खले गाविसमा सम्पन्न भएको छ ।
मानवअधिकार प्रबद्र्धनको लागि स्थानीय स्तरमा रहेका श्रोत साधनहरूको पहिचान तथा सदुपयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै गाविस सचिव गौरा गौतमले गाविसमा भएको श्रोत साधनलाई कसरी मानवअधिकारको दृष्टिकोणबाट परिचालन गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्दै आगामी गाउँ परिषद्मा सफल पार्न टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा अर्खले गाविसका नौ वटा सामुदायिक संस्थाका प्रतिनिधि, पदाधिकारी र राजनीतिक दलका नेताहरू सहभागी रहेको कार्यक्रममा १२ जना महिला र २३ जना पुरुष गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग