Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालिका बलत्कार गर्ने जेल चलान

Published on 12:24:00 AM //

 बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत गुल्मीले ८ वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतले सोमबार गरेको फैसला अनुसार धुर्कोट रजस्थल-७ का २५ वषिर्य सुनिल पाण्डेलाई स्थानीय १३ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा ८ वर्ष कैदको फैसला सुनाएको हो । अदालतले पिडीत बालिकालाई क्षतिपूर्ती बापत पाण्डेले १८ हजार रुपैंया नगद समेत दिलाएको छ ।

अभियुक्त पाण्डे सोमबार नै जेल चलान भएका छन् । पाण्डेले २०६६ चैत २३ गते स्थानीय कालापत्तल जंगलमा बालिका काफल खान गएको मौका पारी बलत्कार गरेका थिए । युवकलाई हदैसम्मको कारबाहीको माग गर्दै बालिका र उनका अभिभावकले बैशाख २३ गते अदालतमा मुद्धा दायर गरेका थिए ।

ईकान्तिपुरबाट 


2 comments

  1. yesta din pani aa sakio chi.

    ReplyDelete
  2. अपराध अनुसारको सजाय त भयन तर कानुन भन्दा ठुलो हुन खोजेको त होइन है !

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग