Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा ५ घाइते

Published on 4:50:00 PM //

मनोज बस्नेत  
अर्घाखाँचीको हंसपुरमा आज बिहान करीब साढे आठ बजे भएको जीप दुर्घटनामा ५ जना घाईते भएका छन् ।

     गुल्मीको पुरकोटदहवाट सन्धिखर्क आउदै गरेको लु १ ज १६९१ नमवरको जीप हंसपुर गाविसको वाड नं ५ बिटीगौडामा दुर्घटना हुदा चालक सहित ५ जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको हंसपुरवाट स्थानीय  ईन्द्र रेग्मिले बताएका छन् । जीप ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय बासिन्दाको भनाई छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग